सर्पको टोकाईबाट भेलाहीमा युवक गम्भिर बिरामी

तुलसीपुर, २७ असार/ सर्पको टोकाईबाट तुलसीपुरको भेलाहीमा एक युवक गम्भिर बिरामी परेका छन् ।

Advertisement

घरमा सुतिरहेको समयमा तुलसीपुर –१६ भेलाही निबासी १९ बर्षका रमेश चौधरी बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । चौधरीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगंज रिफर गरिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *