करेन्ट लागेर भमकेमा युवक घाइते

तुलसीपुर, २७ असार/ करेन्ट लागेर भमकेमा एक युवक घाईते भएका छन् ।

गोठबाट कुखुरा सार्ने क्रममा करेन्ट लागेर तुलसीपुर –१ भमके निबासी २५ बर्षका पोषण देबकोटा घाईते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकरी दिएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया