सर्पको टोकाईबाट बबईमा युवक गम्भिर बिरामी

तुलसीपुर, १० असार

सर्पको टोकाईबाट पश्मि दाङमा एक युवक गम्भिर बिरामी परेका छन् ।

बबई गाउँपालिका–५ बगरपुर निबासी २२ बर्षका इन्द्र बहादर वलीलाई घरमा सुतिरहेको समयमा विहान ४ बजे सर्पले टोकेको थियो । वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया