भिर मौरीको टोकाईबाट दाङमा एक जना बिरामी

तुलसीपुर, ७ असार / भिर मौरीको टोकाईबाट पश्चिम दाङमा एक जना बिरामी परेका छन् ।

जंगलमा घाँस काट्न गएका शान्तिगर गाउँपालिका–३ भलानेटी निबासी ३८ बर्षका पुर्णबहादुर परियारलाई भिर मौरीले टोक्दा बिरामी परेका हुन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भइरहेको छ । परियारलाई बिहान सात बजो मौरीले शरिरका विभिन्न भागमा टोकेको थियो । ।

प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार
प्रतिक्रिया