पहिरो जाँदा तिन जनाको मृत्यु, ६ जना बेपत्ता

फाईल फोटो

पर्वत , ३२ जेठ ।

पर्वतको कुश्मा नगरपालिका ३ मा पहिरो जाँदा तिन जनाको मृत्यु भएको छ । शनिबार बेलुका परेको बर्षातका कारण आएको पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ । पहिरोमा परि ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अहिले खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया