सर्पको टोकाईबाट तुलसीपुरमा २ जना बिरामी

तुलसीपुर, २५ जेठ / सर्पको टोकाईबाट तुलसीपुरमा २ जना बिरामी परेका छन् ।

बिरामी भएका तुलसीपुर उपमहागनरपालिका–१८ बिजौरी निबासी ३२ बर्षका बसन्त चौधरी र तुलसीपुर उपमहागनरपालिका–१७ बनकट्टा निबासी १९ बर्षकी सम्भा विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

चौधरीलाई खेतमा काम गर्ने क्रममा कालीडूवेनी सर्पले बिहान साढे छ बजे र विकलाई ८ बजे ब्राखा सार्ने क्रममा गोठमा गराँइच सर्पले टोको थियो ।  दुवै जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया