Update दुर्घटनामा मृत्यु हुने दाङका ४ जना सहित अरु को को हुन ? ( हेर्नुहोस नाम सहित )

बाँकेको अगैया नजिक ठुरिया जंगलमा आईतवार राती भएको सवारी दुर्घटनामा परि मृत्यु भएका तथा घाईते भएकाहरुको पहिचान भएको छ । नेपालगंजबाट दाङ हुँदै सल्यानका लागि छुटेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी बाँकेको राप्तीसोनारी २ जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै र थप एक जनाको उपचारको क्रममा भेरी अस्पतलामा मृत्यु भएको थियो । दुर्घटनामा परि अन्य घाईते भएका छन् ।

दुर्घटनामा परि मृत्यु भएका तथा घाईतेहरुको पुरा विवरण ।

सि.न.

उमेर

नामथर

ठेगाना

सनाखत भएको / नभएको

अवस्था

   1

निम बहादुर ओली

मृत्यु

   2

नरेन्द्र बि.क.

 ”  “

मृत्यु

   3

मोहनचन्द्र बि.क.

जि. रोल्पा रुन्चेगढी ६  होलेरी

मृत्यु

   4

बुद्विराम वि.क.

मृत्यु

   5

भिम ब. बि.क.

जि.रोल्पा थवाङ ३

मृत्यु

   6

राम कु. पुन

 जि.दाङ राजपुर ६ दाङ

भएको

मृत्यु

   7

पुर्ण ब. पुन

जिल्ला दाङ शान्तिनगर गा.पा.३

मृत्यु

   8        

 

सीता पुन

जिल्ला दाङ शान्तिनगर गा.पा.३

 

मृत्यु

   9

दान ब. खड्का(चालक)

गुराँस गा.पा.४ दैलेख

भएको

मृत्यु

  10

पवन भण्डारी (सहचालक)

बि.न.न.पा.३ तातापानि सुर्खेत

भएको

मृत्यु

  11

रितेश कार्की

बि.न.न.पा.३ तातापानि सुर्खेत

भएको

मृत्यु

  12

११

हिमान्सु थापा

शान्तिनगर गा.पा.३ दाङ

मृत्यु

  13

१८

देवेन्द्र खड्का

सिद्वकुमाख- ५ सल्यान

सिरियस

  14

१७

ज्ञान बहादुर बोहरा

जि. सल्यान सिद्वकुमाख-५

सिरियस

  15

२६

टिका चलाउने

जि.सल्यान सारदा न.पा.६

सिरियस

  16

देउविर बि.क.

जि.दाङ सैघा गा.पा दुईखोली

सिरियस

  17

२६

शिव भण्डारी

जि.सल्यान सिद्वकुमाख गा.पा.४ सल्यान

सिरियस

  18

तेज बहादुर बुढाथोकी

जि.सल्यान सिद्दकुमाख ५ दह

मध्यम

  19

२०

निमराज बि.क.

जि.सल्यान कुपिण्डे गा.पा.६ घागडि झर्कोट

मध्यम

  20

२८

लोकेश घर्ती

जि.सल्यान सिमकुमाख गा.पा.४

मध्यम

  21

१८

धन ब. बोहरा

जि.सल्यान छापडाडा

मध्यम

  22

५२

देब ब. वुढाथोकी

जि.सल्यान कुपिण्डे गा.पा.६ घागडि झर्कोट

मध्यम

  23

२३

रुपलाल के.सी.

जि.दाङ तु.पु.उ.म.न.पा.२खेरीकोट

मध्यम

 24

३९

विष्णु गिरी

जि.दाङ तु.उ.म.न.पा. २

मध्यम

  25

५२

नर ब. बि.क.

जि.दाङ सैघा गा.पा. दुईखोली

मध्यम

  26

४०

दिल ब. बि.क.

जि.रोल्पा थवाङ ३

मध्यम

  27

२०

भरत थापा

जि.दाङ गडुवा गा.पा.६  मानपुर

मध्यम

  28

२०

जिवन घर्ति

जि.दाङ राजपुर गा.पा.२

मध्यम

  29

२०

दिपेश चौधरी

जि.दाङ राजपुर गा.पा.६ गर्मेखोला

मध्यम

  30

४५

मेघराज के.सी.

जिल्ला दाङ धर्ना गा.पा.४

सामान्य

  31

२०

वीरेन्द्र परियार

जिल्ला रोल्पा त्रिबेणी गा.पा.७ तिला

सामान्य

  32

१७

सुनिल परियार

जिल्ला रोल्पा त्रिबेणी गा.पा.७ तिला

सामान्य

  33

१८

पुरन परियार

जिल्ला रोल्पा त्रिबेणी गा.पा.७ तिला

सामान्य

साथै सबै ३३ जना घाईते तथा मृतक ब्यतिहरुको PCR चेकजाँच गर्दा रिपोर्ट नेगेटिभ आएको ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया