थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ , जेठ ८ ।

नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया