प्रधानमन्त्री ओलीले भने : मान्छेरु झन पछि झन् छाडा बन्न थाले

तुलसीपुर, ६ जेठ

प्रधानमन्त्री केपि शर्मा ओलीले सामाजिक संजालमा हेर्न नसकिने गरी मनपरी लेख्ने गरेको बताएका छन् ।

राष्टिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जे मन लाग्यो त्यही लेख्ने गरेको भन्दै दुखेसो पोखे ।

घरपरिवारसंग बसेर हेर्न नसकिने गरी अश्लिल कुराहर लेखेर धज्जी उडाउने गरेको भन्दै मानिसहरु झनपछि झनझ छाडा बन्दै गएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया