काठमाडौं । सरकारले २० जेठसम्मका लागि लकडाउन थाप गरेको छ । उच्चस्तरीय समितिले १० दिनका लागि म्याद थप गर्न सुझाव दिएकोमा सरकारले १५ दिन थप गरेको हो । यसअघि थपिएको म्याद भोलि सकिदै थियो । प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार