आज सार्वजनिक विदा

काठमाडौ, २५ बैशाख ।

सरकारले आज (विहिवार)सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार एक सुचना जारी गदै विहिवार बुद्ध जयन्ती(बैशाख पुर्णिमा÷चण्डि पुर्णिमा परेको भन्दै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गएको बैशाख ९ गते बसेको मन्त्रिपरिषद बैठकले २०७७ सालको वर्ष भरी दिईने सार्वजनिक बिदा, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण भए बमोजिम उक्त बिदा दिईएको सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया