शान्तिनगरको क्वारेन्टाइनमा थपिए १५ जना

निराश पाण्डे

चिराघाट ,८ बैशाख /शान्तिनगर गाउँपालिका–३ को वीवी माध्यामिक विद्यालय बयाले सिंतराको क्वारेन्टाईनमा १५ जनलाई राखिएको छ ।

गाउँपालिकाको वडा नं –१ बाट १३ र ४ का २ जनलाई क्वारेन्टाईनमा राखिएको हो । शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए ।

भारत र सिन्धुपाल्चोबाट आएका उनिहरुलाई क्वरान्टेनमा राखिएको हो । यस अघि रहेका १६ जनाको आरडीटी टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनिहरुलाई घरमा पठाइएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया