सिंतरा क्वारेन्टाइनमा थप ४ जना

निराश पाण्डे

चिराघाट, ६ बैशाख /  शान्तिनगर गाउँपालिका–३ स्थित वीपी माध्यामिक विद्यालय बयाले सिंतरा क्वारेन्टाइनमा थप ४ जनालाई राखिएको छ ।

दुबै र भारतबाट आएका उनिहरुलाई क्वारेन्टाइनमा ल्याइएको हो । यसैबिच ७ जनालाई भने बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा

पठाइएको शान्तिनगर स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए । स्वास्थ्य शाखाले विशेषगरि विदेशबाट आएकालाई निगरानिमा

राखेर कोरोना परीक्षणका लागि आरडीटी टेष्ट गरेर पठाउने गरेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया