युवा क्लबद्धारा पिडितलाई खाद्यन्न सहयोग

तुलसीपुर, २६ चैत ।

तुलसीपुर ४ गहतेरा निवासी भिमलाल वलीको घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको छ । तुलसीपुर ५ रानीजरुवामा रहेको बिएस युवा क्लवले पिडित परिवारलाई खाद्यन्न सहयोग गरेको क्लवका अध्यक्ष अजय विकले जानकारी दिएका छन् ।

मंगलवार उनको घरमै पुगेर चामल, तेल, नुन लगाएतका खाद्यन्न सहयोग गरिएको क्लवका अध्यक्ष विकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया