जेवीको शब्दमा ‘तिम्रो माया’ बजारमा

दाङ तुलसीपुर १२ का जेवी दलितको शब्दमा रहेको आधुनिक गित ‘तिम्रो माया’ बजारमा आएको छ । बैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका उनको यो पहिलो गित हो ।

Advertisement

यो गितमा ओम सुनार र रिता केसीको स्वर रहेको गितमा ओम सुनारकै सङ्गीत रहेको छ । मनोज वलीले निर्देशन गरेको गीतको भिडियोमा मनोज वली र दुर्गा दाहालको मोडलिङ रहेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *