बन्दै गरेको नयाँ धरहराको फोटो कथा

काठमान्डौ, ८ फागुन

२०७२ सालमा आएको भुकम्पले नौ तले धरहरा भत्काएपछि नयाँ निर्माण हुदै गरेको धरहरा । ३ अर्ब ८ करोड लगनीमा निर्माणधिन धरहराको काम अहिले सम्म ३५ प्रतिश पुरा भएको छ ।

 भुकम्पले भत्काएकाे पुरानाे धरहरा

 

प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया