दुर्घटना रोक्न सडकमा राखेका ड्रम

तुलसीपुर ७ फागुन

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी तुलसीपुरले  तुलसीपुरका विभिन्न स्थानमा ड्रम  राखेको छ ।

तुलसीपुरको सल्यान रोड स्थित गुरुजजुर मध्यामिक विध्यालय नजिकै र सोही सडकको डाँडापातु तथा तुलसीपुर – सुर्खेत सडकको दुधेनामा राखेका ड्रमहरु  सडक बाङगो भएर वा गाडी बाङ्गो भएर ढलेका छन ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया