पूर्व डिएसपीलाई बलात्कार गरेको आरोप

काठमाडौं, २३

पूर्व डिएसपी विरुद्ध खिउजुविरुद्ध ललितपुर प्रहरीमा जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ ।

उनि विरुद्ध ललितपुर महांकालकी २१ वर्षीया युवतीले जाहेरी दिएकी हुन् ।

सोही घटना मिलाउन धम्की र आर्थिक प्रलोभन दिएको भन्दै पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी परेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

प्रकाशित मिति : २०७६ माघ २३ गते बिहिवार
प्रतिक्रिया