बलात्कार आरोपमा एसएसपी पक्राउ

धरान, १९ माघ
संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शौरभ राणालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक महिलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक राणालाई  पक्राउ  गरिएको जिल्ला प्रहहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

यद्यपी राणाले भने सुनसरी प्रहरीमा आफै गएको बताएका छन् । इटहरीको एक होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

 

प्रकाशित मिति : २०७६ माघ १९ गते आइतवार
प्रतिक्रिया