तुलसीपुर महोत्सवको फोटो कथा

 

शरद रेग्मी

तुलसीपुर, १६ माघ/ तुलसीपुर महोत्सवमा अहिले सम्मकै सबैभन्दा बढि दर्शक बिहीबार आएको आयोजकले बताएको छ । दिनदिनै महोत्सवमा दर्शकहरुको भिड लाग्न थालेपछि अयोजक तुलसीपुर उद्योगबाणिज्य संघ पनि हौसीएको छ ।

 

 

प्रकाशित मिति : २०७६ माघ १६ गते बिहिवार
प्रतिक्रिया