कार्यवाहक सभापतिको जिम्मेवारी चन्दलाई

तुलसीपुर,८ पुस ।

नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस ईकाई कमिटिको कार्यवाहक सभापतीको जिम्मेवारी कैलाश चन्दले पाएका छन । अध्यक्ष रोहीत न्यौपानेले आज एक विज्ञप्ती जारी चन्दलाई जिम्मेवारी दिइएको जानकारी दिएका छन ।

उनले आफु घरायसि काममा ब्यस्त भएको भन्दै संगठनको काममा समय दिन नसक्ने हुदा चन्दलाई कार्यवाहकको जिम्मेवारी दिईएको विज्ञप्तीमा जनाईएको छ । चन्दले यस अघि उपाध्यक्षमा रही संगठन र विद्यार्थीको हितको लागि काम गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७६ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया