
तुलसीपुर,२८
जनकपुरधाम। धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोटमा घाइते प्रहरी निरिक्षक अमिर दहालको मृत्यु भएको छ । गम्भीर घाइत दहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
प्रकाशित मिति : २०७६ मङ्सिर २८ गते शनिवार