सानिमा बैकले गर्याे एयर्पाेटमा सरसफाई

शरद रेग्मी
तुलसिपुर, २४ मसिर / तुलसिपुरमा रहेको सानिमा बैकले मगलबार एक कार्यक्रमका बिच तुलसिपुरमा रहेको टरिगाउ बिमानस्थलको परिसरमा सरसफाई गरेको छ ।
सामाजिक उत्तरदायी बहन गर्दै बैकले एयर्पाेटमा यात्रुहरुको चाप दिनानुदिन बढदै गएको सन्दर्भमा सरसफाइ लाई विशेष ध्यान दिनुपर्ने भन्दै सरसफाइ कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
बैकका प्रबन्धक योगेश मल्लको नेतृत्वमा सरसफाइ गर्न एयर्पाेट पुगेको टोलिले आठ थान डस्टबिन समेत नागरिक उडयन कार्यालय दाङ लाई हस्तान्तरण गरेको थियोे । सो अबसरमा नागरिक उडयन कार्यालय,प्रहरि,स्थानीय र सानिमा बैकका कर्मचारीहरुले सरसफाइ गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया