बसको ठक्करबाट गढवामा एकको मृत्यु

तुलसीपुर, १८ मंसिर
दाङमा बसको ठक्करबाट एक पदैलयात्रीको ज्यान गएको छ । कालाकाटेदेखि गढवा तर्फ गईरहेको ना२ख ७५११ नम्बरको बसले गढवा गाउँपालिका–२ निबासी ३० बर्षका आत्मराम चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भटट्राईले जानकारी दिए । वस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया