चार हजार मतले बिमला अघि

तुलसीपुर,१५

दाङ निर्वाचन क्षेत्र न ३ ख मा नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार बिमला ओलिले चार हजार मत अन्तरले अगाडि छन । सुरुमै लिड गरेकी ओलिले आफ्नो मतान्तरलाई निरन्तर  राखेकी छन । ३७५०५ मत गणना हुदा ओलिको १९९८७ मत आएको छ भने नेपाली काङ्ग्रेसका केशव आचार्यको १५९२० मतले पछ्याइ रहेका छन । ओलिले ४०६७ मतले अगाडी छन ।

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया