नेकपाकि बिमलाले मतान्तर बढाउदै, यस्तो छ ताजा अपडेट

तुलसीपुर,१५ मंसीर ।

प्रदेशसभा सदस्यका लागि दाङ ३ ९ख० मा भएको उपचुनावमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्रता बढाउदै लगेको छ । बबईका १,२, ३, ४, ५ र तुलसीपुर उपमहानगरपालिका वडा नं १, २, १० को मत गणना सम्पन्न हुदा नेकपाकी विमला कुमारी खत्रीले २ हजार ६ सय ९५ मतले लिड गरेकी छन् । विमलाले ८ हजार ८ सय ९६ मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज शर्माले ६ हजार २ सय १ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया