वन्यजन्तु पालेर व्यवसायगर्नूपर्छ : साँसदअधिकारी

राजेन्द्र न्यौपाने

गोरखा, १३ मंसीर । गोरखानिर्वाचन क्षेत्र नं. १ का साँसद हरीराजअधिकारीले वन्यजन्तुहरु घरमा पालेर व्यावसायिकउत्पादनगर्नुपर्ने बताएका छन् । उत्तरी गोरखाको विकासकाबारेमा नेता अधिकारीलाई सोधिएको प्रश्नहरुको उत्तर दिने क्रममा उनले भने, “बनमा हिँड्ने पशु वस्तुहरु घरमाल्याएर पाल्नकालागि किसानहरुलाई उत्साहितगर्नुपर्छ रतुवा, घोरल लगायतकापशु किसानहरुले घरमापाल्न सक्छन यसबाट उत्तरी क्षेत्रको विकासमानयाँ चरणको सुरुवात हुन्छ ।” वनमा डराएर बसेका जनावरहरुलाई घरमा ल्याई व्यवस्थितसँग पाल्दाजनावरको पनि सुरक्षाहुने र पर्यटन विकासमा टेवापुग्ने उनको भनाई छ । यसबारेमा बन मन्त्रालयमा कुरा भएको उनले बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया