अनेरास्ववियूका अध्यक्ष ऐन महर दाङ आउदै

तुलसीपुर, ७ मंसिर

अनेरास्ववियूका अध्यक्ष ऐेन महर दाङ आउने भएका छन् । दाङमा हुने चुनावि सभालाई संवाेधन गर्न उनी दाङ आउन लागेकाे अनेरास्ववीयू दाङका नेता वर्षात भण्डारीले जानकारि दिए । आईतवार पश्चिम दाङमा हुने विभिन्न चुनावि कार्यक्रमलाई उनले संबाेधन गर्नेछन् । विध्यार्थिमाझ लाेकप्रिय रहेका महरले दाङमा विभिन्न ठाउँका बिध्यार्थि अगुवाहरूसंग पनि भेटघाट गर्नेछन् । संगठनकाे संयाेजक भएपछि पहिलाेपटक उनी दाङ आउन लागेका हुन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया