उपसभामुखद्धारा राजीनामा दिन अस्वीकार

तुलसीपुर, ४ मंसीर
उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिन अस्वीकार गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख तुम्बाहाम्फेलाई मन्त्रिपरिषद पुर्नगठन गर्नका लागि राजीनाम दिन आग्रह गरेका गरेका थिए ।  प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले त्यसपछि मन्त्री बनाउने उनको आश्वासन छ ।  मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया