दाङ सहित सुदुरपश्चिम क्षेत्रमा भुकम्प धक्का

दाङ, ३ मंसीर । दाङ सहित सुदुरपश्चिम क्षेत्रमा मंगलवार साँझ भुकम्पको धक्का महशुस गरिएको छ । मंगलवार साँझ ७ः१९ बजे एक्कासी भुकम्पको धक्का महशुस गरिएको बताईएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी सहितका ठाउँमा भूकम्पको धक्का महसुस गरिएको बताईएको छ। यस्तै दाङका विभिन्न स्थानमा पनि भुकम्प धक्का महशुस गरिएको बताईएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया