२० बर्षलाई पुग्नेगरी  खानेपानीको नयाँ सर्भे सुरु

तुलसीपुर ३ मंसिर

आगामी २० बर्षलाई पुग्नेगरी अश्वारा खानेपानीका लागि बैकल्पीक श्रोतका रुपमा डिपबोरीङको सर्भे सुरु गरिएको छ । भएका खानेपानीका मुहानहरु सुक्दै जानथालेपछि ५ नम्बर प्रदेश सरकारको सहयोगमा सोमबारदेखि सर्भेको काम सुरु गरिएको हो । डिपबोरीङ सृजना टोल विकास संस्था अन्र्तगत भट्टे जाने सडकको पश्चिम क्षेत्रमा र एकता टोल अन्र्तगत एकपौलेको रहरपुरमा गरि दुई वटा निर्माण गरिने छ । सर्भेका क्रममा जमिनको उचाई, गहिराई, पाइपलाईन, घरधुरी संख्या, पानीको श्रोत, टयाङकीको आकार लगाएतका विषयमा सर्भे गरिने सर्भेमा खटिनु भएका प्राविधिक टोलीका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । प्राविधिक टोलीले खानेपानीको मुहानको पनि सर्भे गर्ने छ ।
‘हामीले सर्भे गरेपछि सबै रिर्पोट खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङमा यो महिनाको अन्तिममा बुझाउछौ,’प्राविधिक टोलीका प्रमुख श्रेष्ठले भन्नुभयो– ‘ त्यसपछि डिभिजनले प्रकृया अघि बढाउछ । ’
खानेपानीका मुहानहरु चैत्र बैशाखमै सुक्ने भएकाले उपभोक्तालाई खानेपानी पु¥याउन गाह्रो भइरहेका बेला खानेपानी डिभिजन मार्फत बैकल्पीक श्रोतको खोजीका रुपमा सर्भे हुनु खुशीको कुरा भएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शिवहरी भण्डारीले बताउनुभयो ।

हिउँदमा पानीका धारा तिरतिर आउने र चैत्र बैशाखमा सुक्ने, त्यसपछि बर्षामा धमीलो पानी आएर खान निमल्ने विषम परिस्थीतीमा सर्भेको कामले वडाबासीलाई ठूलो आशा र भरोसा जगाएको तुलसीपुर उपमहागनरपालिका–८ का वडाध्यक्ष बेदबहादुर केसीले बताउनुभयो

यता खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले पानीको समस्या टार्नका लागि योजना तयारी बर्षका रुपमा पहिलो चरणमा कामको सुरुवात गरेको जनाएको छ ।

यो बर्ष योजना बर्षको रुपमा भएपनि प्रदेश सरकारबाट केही बजेट आएकाले सकेसम्म यहि बर्षबाटै कामको सुरुवाती गर्ने डिभिजन प्रमुख गुणनीधी पोख्रेलले बताउनुभयो । ‘हामीहरुले तपाईहरुको समस्या बुझेका छौ,’ यो सुरुवाती चरणको आयोजना बर्ष हो,’ डिभिजन प्रमुख पोख्रेलले भन्नुभयो–‘सकेसम्म केहि बजेटबाट यो बर्षमै देखिनेगरी निर्माणका कामको सुरुवात गर्छौ ।’

खानेपानीको मुहान, टिमेन्टप्लान्ट, र डिपबोरीङको कामलाई संगसंगै अघि बढाउने बताउदै डिभिजन प्रमुख पोख्रेलले कामको गति उपभोक्ता समितिको सक्रीयतामा भर पर्ने बताउनुभयो ।
यसैविच डिपबोरीङ निर्माण र टयाङ्की निर्माणकालागि वडाध्यक्ष वेदबहादुर केसीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको छ ।
जसको सदस्यमा खानेपानीका अध्यक्ष शिवहरी भण्डारी, पूर्व अध्यक्ष तिलकबहादुर बस्नेत, मीना डाँगी, र प्रेमा वली रहनुभएको छ । समितिले डिपबोरीङ र टयाङ्की निर्माणका लागि जग्गादातासंग समन्वय गरी जग्गाको टुङ्गो लगाउने छ ।

२० बर्षलाई पुग्ने गरी खानेपानीको नयाँ सर्भे सुरु

ओपेन्द्र बस्नेत

तुलसीपुर ३ मंसिर ÷ आगामी २० बर्षलाई पुग्नेगरी अश्वारा खानेपानीका लागि बैकल्पीक श्रोतका रुपमा डिपबोरीङको सर्भे सुरु गरिएको छ । भएका खानेपानीका मुहानहरु सुक्दै जानथालेपछि ५ नम्बर प्रदेश सरकारको सहयोगमा सोमबारदेखि सर्भेको काम सुरु गरिएको हो । डिपबोरीङ सृजना टोल विकास संस्था अन्र्तगत भट्टे जाने सडकको पश्चिम क्षेत्रमा र एकता टोल अन्र्तगत एकपौलेको रहरपुरमा गरि दुई वटा निर्माण गरिने छ । सर्भेका क्रममा जमिनको उचाई, गहिराई, पाइपलाईन, घरधुरी संख्या, पानीको श्रोत, टयाङकीको आकार लगाएतका विषयमा सर्भे गरिने सर्भेमा खटिनु भएका प्राविधिक टोलीका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । प्राविधिक टोलीले खानेपानीको मुहानको पनि सर्भे गर्ने छ ।

अश्वारामा खानेपानीको नयाँ सर्भे सुरु

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया