जन्मदिनमा मृगौंला पिडितलाई सहयोग

तुलसीपुर, २ मंसिर
जन्मदिनको अवसरमा एक युवा व्यवासायीले मृगौंला पिडितलाई आर्थिक सहयोग गरेका छन् । युवा व्यवसायी दिपक केसीले आफनो जन्मदिनको अवसरमा तुलसीपुुर उपमहागनरपालिका–९ सल्लीवन निबासी मृगौला पिडित सार्कु वलीलाई ६ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेका हुन् । जन्मदिनमा हुने फुजुल खर्चलाई कटायर मृगौला पिडितलाई सामान्य सहयोग गर्न पाउदा अत्यन्तै खुशी भएको व्यवसायी केसीले बताए ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया