दाङ प्रहरीद्धारा आधुनिक हतियार बरामद (फोटोफिचर)

दाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लुकाई राखेको अवस्थामा ठूलो परिमाणमा आधुनिक हतियार प्रहरीले बरामद गरेको छ ।

हतियार दाङ र कपिलवस्तुको सिमानामा पर्ने शिवनगर नगरपालिका – १ बाट शुक्रबार साँझ प्रहरीले गोठमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया