तुलसीपुरमा तिहारको रमझम (हेर्नुहोस् १३ तस्विर)

लक्ष्मण विश्वकर्मा, तुलसीपुर ११ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । भोली भाईटिका परेको छ । यस्तै तिहारमा चाहिने फुलमाला, मिठाईको व्यापार पनि बढेको व्यापारीले बताएका छन् । यता तुलसीपुर बजारमा विगतका वर्षमा कृत्रिम मालाले पसल भरिएको हुन्थो भने यस वर्ष भने दाङमै व्यवसायीक फुलखेती सुरु गरिएपछि बजारका हरेक पसलमा फलमालाले भरिएका छन् । फोटो फिचर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०७६ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया