रुखबाट खसेर पाल्पामा एक जनाको मुत्यु

दाङ, २ कात्तिक । पाल्पामा रुखबाट लडेर एक महिलाको मुत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका १ ख्याह बस्ने ३५ वर्षिया
कमला पहराईको रुखबाट खसेर मुत्यु भएको प्रहरीले बताएको छ । रुखबाट खसेर गम्भिर घाईते भएकी पहराईको लुम्बिनि मेडिकल कलेज
प्रभासमा उपचारका लागी लैजादै गर्दा बाटोमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ कार्तिक २ गते शनिवार
प्रतिक्रिया