रेडियोलोजिकलको शुभकामना आदान प्रदान

तुलसीपुर, ११ असोज ।  नेपाल रेडियोलोजिकल सोसाईटी जिल्ला कार्यसमिति दाङले शुक्रबार विजयादशमी,शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम तलसीपुरमा सम्पन भएको छ ।
नेपाल रेडियोलोजिकल सोसाईटि दाङका अध्यक्ष प्रेम वलीको सभापतीत्व तथा राप्ती प्रदेशीक अस्पतालका नि. प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा .सर्बेश शर्माको प्रमुख आथित्यता एवं रेडियो लोजिस्ट डा .पबन कुमार लम्सालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

Advertisement

कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका प्रमुख सोनुलोजिस्ट डा महेश कुमार खनान लगायतले रेडियो लोजिकलहरुले प्रतक्ष जनतालाई सेवा सुविधा दिन माध्यम भएकोले रेडियोलोजिकलहरुले नै रोगलाई पत्ता लगाउने माध्यनै भएकोले रेडियोजिकलहरुनै सजक रहेन बताउनु भयो ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि शर्माले नेपाल संघिय संरचनामा गएकोले विभिन्न ठाँउमा पनी रेडियोलोजिस्टहरु पुग्नु पर्ने बाध्यता रहेको बताउनु भयो । कार्यक्रमको संचालन जिल्ला सचिव सुर्यकुमार आचार्यले गर्नुृ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *