पौडी खेल्दा पातुखोलामा डुबेर निसानकाे मृत्यु

तुलसीपुर,३ असोज

पातुखोलामा डुबेर बालकको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँ निबासी १३ बर्षका निसान चौधरीको मृत्यु भएको जिलला प्रहरी कार्यालय दाङले जनाएको छ । सलौरा स्थित पातुखोलामा पौडी खेल्ने क्रममा चौधरी डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद बिक्रम शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया