तुलसीपुरमा जुवाको खालमा प्रहरीको छापा

 

तुलसीपुर,३ असोज
ईलाका प्रहरी कार्यालय तुलसीपुरले करिब एक लाख सहित ८ जना जुवाडे पक्राउ गरेको छ । उनिहरुलाई तुलसीपुरको बसपार्कबाट फक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ पर्नेमा नेपालगंज, सल्यान र तुलसीपुर क्षेत्रका भएको बुझीएको छ । उनिहरुको साथबाट करिब ९० हजार बढी नगद, तास बरामद गरिएकोछ ।थप बिबरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया