हतियार धारी समूहले भाडामा लिएको गाडी ईलाका प्रहरी कार्यालयमा ल्याइएको छ । साे स ४ जनाको समहले रुपैडिया निबासी कार चालक ३० बर्षका मेरजअलि शाहमाथि दुई राउण्ड गोली प्रहार गरेको थियाे । तर भाग्न सफल भएका कारण उनलाइ गाेली भने लागेन ।
भारतको नाकपुर निबासी महमद जावेदलाई प्रहरीले नियन्त्रणम लिएको छ । पक्राउ परेकाले भारतकै टाईगर भन्नेले गोली हानेको बताएका छन् ।
सो समुहले चालकसंग भएको १५ हजार, एक थान मोबाईल सेट, औठी लुटेर लगेको प्रहरीले बताएको छ । धेरै पैसा भएर वा पुरानो रिसीइबीका कारण मार्ने उद्देश्यले पनि गोली हानेको हुनसक्ने प्रहरीले बताएको छ । अन्य तीन जना भने फरार रहेका छन् । त्यस मध्य एक जना नेपाली रहेको बुझीएको छ ।
प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार