जिपको ठक्करबाट श्रीमानश्रीमतीको खुट्टा भाँच्चीयो

तुलसीपुर,१ असोज
जिपको ठक्करबाट तुलसीपुरमा श्रीमानश्रीमतीको खुट्टा भाँच्चीएको छ । तुलसीपुर उपमहागनरपालिका–६ स्थित अटोभिलेज जाने बाटोमा रा१ज ७००२ नम्बरको जिपले ठक्कर दिदा पैदलयात्रु तुलसीपुर–५ संगित नगर निबासी कृष्ण पुन र उहाँकी श्रीमती गंगा पुनको एक÷एक वटा खुट्टा भाँच्चिएको स्थानीय राजेश पुनले जानकारी दिए । घाइते दुवैजनालाई अहिले प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको छ ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया