तुलसीपुरमा डेंगुका बिरामी महिला धेरै

 

तुलसीपुर,१ असोज

तुलसीपुरमा डेंगुका बिरामी मध्य सबैभन्दा बढी महिला देखिएका छन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा फेला परेका १८ जना डेंगुका बिरामी मध्य १३ जना महिला र ५ जना पुरुष भेटिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी अब्दुल मारुफ खाँले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया