तुलसीपुर,३१ भदौ । दाङमा ववई नदिमा बगेर एक जना बेपत्ता भएका छन । राप्ती गाउपालीका १ भालुवाङ स्थित ववई नदी हिजो साझ तर्ने क्रममा सोही ठाउ निवासि बर्ष २४ का सुरेस बुढाथोकी बगेर बेपत्ता भएका हुन । उनको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार