रोट्रयाक्ट क्लबले दियो  बैकलाई कपडा

शरद रेग्मी
तुलसिपुर,३० भदौ / रोट्रयाक्ट क्लब अफ तुलसीपुरले कपडा बैकलाई दुई सय बढी थान कपडा उपलब्ध गराएको छ । तुलसीपुरमा सञ्चालन भैरहेको कपडा बैकलाई एक कार्यक्रमका बिच दुई सय बढि कपडाहरु हस्तान्तरण गरेको क्लबका अध्यक्ष नवीन राईले जानकारी दिए ।
सो अबसरमा बोल्ने बक्ताहरुले गरिव र पैसा हालेर पनि कपडा किन्न नसक्ने अति बिपन्न परिवारलाई कपडा बैक सञ्चालन हुनुले केही सम्म भएपनि राहत प्रदान गरेको बताएका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार
प्रतिक्रिया