माउण्टेन डिउमा भेटियो यस्तो फोहर (भिडीयो सहित)

तुलसीपुर,३० भदौ । चिसो पेय पदार्थ माउण्टेन डिउमा फोहर भेटिएको छ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ उरहरीको एक नास्ता पसलमा डिउ खाने क्रममा यस्तो भेटिएको हो ।

कागतिलाई निचोरेको छोक्रा जस्तो देखिने बस्तु फेला परेको स्थानियले बताएका छन । जानकारी पाएपछि तुलसीपुर खवरकर्मिले समेत प्रत्यक्ष रुपमा हेर्दा फोहर देखिएपछि भिडीयो तयार पारेको हो । भिडीयो 

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार
प्रतिक्रिया