रावत गाउँमा निर्माण गरेका टहरा प्रहरीले हटायो

 

तुलसीपुर, २९ भदौ
स्थानीयले सार्वजनिक जग्गामा निर्माण गरेको टहरा प्रहरीले हटाएको छ । सार्वजनिक जग्गा मिचेर घरटहरा निमाण गरिरहेको सूचना पाए लगत्तै गएको प्रहरी टोलीलले तुलसीपुर –१७ रावत गाउँमा निर्माण गरिएको ६० वटा टहरा भत्काएको हो ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया