गाई मारेकाे विरोधमा अधिकारकर्मी सडकमा (फोटोफिचर)

द्वारिका काफ्ले

काठमाडौं । नेपालगंजवाट दैलेख लैजाले क्रममा विच वाटोमा गाई मरेको र खोटाङमा नगरपालिकाले छाडा कुकुरलाई निर्मम तरिकाले मारेको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा जनावर बचाउनुपर्ने आवाजले स्थान पाएको छ ।

पशु अधिकारकर्मीले वेला वेलामा जनवारलाई दिइने यातना वन्द गर्न माग गर्दै विरोध प्रदर्शन समेत गर्ने गरेका छन् । बुधवार माइतिघरमा मण्डलामा सर्वसाधारणले पशु अधिकारको वारेमा आवाज बुलन्द पारे । आन्दोलनमा सहभागी मध्ये कतिपय घरपालुवा जनावरसहित सहभागी थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार
प्रतिक्रिया