पश्चिमा दाङमा एक व्यक्ति मृत फेला

 

तुलसीपुर, १२ भदौ

पश्चिम दाङमा एक व्यक्ति मकैबारीमा मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका–६ कटुईया निबासी ४० बर्षका त्रिपाल चौधरी शान्तिनगर गाउँपालिका–५ रजबटुवा निबासी ओम प्रकाश बरालको मकैबारी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय पञ्चकुलेले जानकारी दिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया