आगलागिबाट बाख्रा मरे

साउन २५

मिना खड्का

तुलसिपु्र २५ साउन / गढवा गाउपालिका ५ मा बस्ने बुद्दिराम चौधरिको घरमा आगलागि भएको प्रहरिले जनाएको छ । आगलागिबाट मानविय क्षति नभएपनि ८ वटा बाख्रा जलेर मरेका छन । आगलागिबाट ३ लाख ५० हजार बराबरको क्षति भएको घरधनी  बुद्दिराम चौधरिले बताएका छन । आगाेलाइ     प्रहरिको सहयोगमा  नियन्त्रनमा लिईएको  छ ।

 

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया