बलात्कार आरोपमा सल्यालमा एक व्यक्ति पक्राउ

तुलसीपुर, १६ साउन
बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कपुरकोट गाउँपालिका–५ रिम निबासी ४२ बर्षका भुवनसिङ ४२ दमाई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक विरेन्द्रबहादर शाीले जानकारी दिनुभयो । जबरजस्ती करणी गरेको आरोप लगाउदै एक महिलाले उजुरी दिएपछि प्रहरीले उनलाई बुधकार पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार
प्रतिक्रिया