जङ्गली च्याउ खादा ४ जना बिरामी

तुलसीपुर, २८ असार । जंगली च्याउ खाँदा दाङमा चार जना विरामी परेका छन् । शुक्रवार साँझ जंगलबाट ल्याएको च्याउँ खादा घोराही १३ डुमरगाँउ बस्ने बर्ष ३६ की हिरा बुढा , वडा नमवर १६ लेटार बस्ने बर्ष ४० की शुशिला चौधरी, सोहि ठाउँकी २१ की मालती चैधरी र वडा नम्वर १३ बस्ने ५० बर्षिया बिरमती बाठा विरामी परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनीहरु चारै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया